काठमाठौं–करिब ७ दशक अन्तरालमा चन्द्रमा साेमबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियाे।
‘सुपर मुन’ नाम दिइएको चन्द्रमा हिजाे साविकभन्दा १४ प्रतिशत बढी ठूलो र ३० प्रतिशत बढी उज्यालो भएको विज्ञहरुले बताएका छन्।
पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपरमुन नेपाललबाट कस्ताे देखियाे?
हेराैं फाेटाे र भिडियाेः