फोटो फिचर

यस्तो देखियो राष्ट्रपति निर्वाचन (फोटोफिचर)

राष्ट्रपति पदको निर्वाचन अहिले जारी छ। बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

नेपालको तेस्रो राष्ट्रपति बन्ने प्रतिस्पर्धामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ रहेका छन्।

आठ दलको समर्थनमा पौडेल राष्ट्रपति बन्ने प्रतिस्पर्धामा छन् भने एमालेका सुवास नेम्वाङलाई अन्य दलको समर्थन छैन। 

 

रामचन्द्र पौडेल सुवास नेम्वाङ