फोटो फिचर

होली इभेन्ट 'कलरेल्ला' मा दर्शकहरूको उल्लासपूर्ण सहभागिता (तस्बिरहरू)

होलीको अवसरमा आयोजित होली इभेन्ट 'कलरेल्ला' काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णमा भइरहेको छ।

होली इभेन्टमा दर्शकहरूको उल्लासपूर्ण सहभागिता रहेको छ। इभेन्ट सोमबार दिउँसो १२ बजेबाट सुरु भएको हो। रेडियो नागरिकद्वारा आयोजित होली इभेन्टमा दि इलिमेन्टस्,  वाङ्देन् शेर्पा, डिजे क्युएनए, वेक लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ।

तस्बिर: उपेन्द्र लामिछाने/नागरिक

प्रकाशित: २२ फाल्गुन २०७९ ०८:४१ सोमबार