फोटो फिचर

विश्व क्यान्सर दिवसको पूर्व सन्धयामा दिप प्रज्वलन (फोटोफिचर)

विश्व क्यान्सर दिवसको पूर्व सन्धयामा दिप प्रज्वलन गरेको छ। शुक्रबार नेपाल क्यान्सर  हस्पिटल एण्ड  रिसर्च सेन्टर लि. तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा  दिप प्रज्वलन गरिएको हो।  ललितपुर महानगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो। भोलि क्यान्सर दिवस मनाइदै छ।

काठमाडौंको ललितपुर महानगरपालिकाको प्राङ्गणमा विश्व क्यानसर दिवसको पूर्व सन्धयामा दिप प्रजवलन गरेको छ। शुक्रबार नेपाल क्यान्सर  हस्पिटल एण्ड  रिसर्च सेन्टर लि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा विश्व क्यानसर दिवसको पूर्व सन्धयामा दिप प्रजवलन गरेका हुन्।  

विश्व क्यान्सर दिवस