फोटो फिचर

चिकित्सा शास्त्र अध्यन संस्थानको डीनविरुद्ध विद्यार्थीहरूकाे सिटी जुलुस (फोटोफिचर)

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र अध्ययन संस्थानको डीन डा. दिव्या सिंहविरुद्ध ६ वटा विद्यार्थी संगठनले सिटी जुलुस निकालिएको छ।  

त्यहाँ अध्ययनरत विद्यार्थी संगठनहरुले बुधबार काठमाडौंको माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागु गर्न माग गरेका थिए। उनीहरुले हाम्रो सहमति लागु गर। पिडित विद्यार्थीलाई न्याय दे। हाम्रो आन्दोलन जारी छ। सालोगनका साथ माग राखेका थिए।