फोटो फिचर

जुम्लाको रोपाँई जात्रा (फोटो फिचर )

जुम्ला–जुम्लामा शनिबार रोपाँई जात्रा मनाइएको छ। १९९३ सालदेखि जुम्लामा रोपाँई जात्रा मनाउन सुरु गरिएको जानकारहरु बताउँछन्।
तस्बिरमा हेरौं सदरमुकाम खलंगामा निकालिएको रोपाँई जात्राका दृश्यः

जुम्लाको रोपाँई जात्रा फोटो फिचर