काठमाडौं–व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेदवारी परेको छ। दाहालको विपक्षमा एमाले, राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीले मतदान गर्नेछन् भने नेपाली कांग्रेसहित अन्य १६ दल र एक स्वतन्त्र सांसदले दाहालको सथर्मन गरेका छन्।
तस्बिरमा हेराैं संसद बैठकका केही दृश्यः