अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी र अफ्ताव आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने तयारी गरेको विरुद्ध प्ले कार्ड सहित नाराबाजी र कोण सभा गरेका छन्।
तस्बिर: प्रसन गुरुङ