फोटो फिचर

टीकापुरमा नागरिक उन्मुक्तिको विजय र्‍याली (फोटोफिचर)

कैलालीका क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा र प्रदेशसभामा एकलौटी जिते पछि नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा विजय र्‍याली निकालेको छ। विजय र्‍यालीमा सहभागी हुन गाउँगाउँबाट सयौंको संख्यामा सर्वसाधारण आएका छन्।  

विजय र्‍यालीमा युवा पुस्ता मात्रै हैन वृद्धवृद्धा र महिलाहरुको उल्लेख्य सहभागीता रहेको छ। कैयौं महिलाहरु बालबच्चा बोकेर विजय र्‍यालीमा सहभागी भएका छन। जित पछि कार्यकर्तामा उत्साह छाएको छ।

नागरिक उन्मुक्ति पार्टी Election 2079