अन्य

घाम र माम

बझाङ सदरमुकाम चैनपुरमा रोकिराखेको ट्रकमुनि यी महिलाले शीतल तापिरहेका होइनन्। उनीहरूका आशातीत आँखामा एउटा प्रतीक्षा झल्किन्छ। प्रतीक्षा अरू केहीको होइन, ट्रकबाट झर्ने सामानको हो। नुनतेल, चामल र खित्रिङमित्रिङ बोकेर पल्लो गाउँसम्म पुर्याअएबापत ज्याला पाउँछन्, उनीहरू।चर्को घाममा तरतरी पसिना चुहाउँदै थाप्लोमा नाम्लो राखेबापत माम जुटाउनुपर्ने यिनीहरूको बाध्यता कहिलेसम्म?

प्रकाशित: २५ भाद्र २०७२ २०:५५ शुक्रबार