अन्य

बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। 

निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको हो।

शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ।

प्रकाशित: १८ माघ २०८१ २०:४४ शुक्रबार

#indhan