अन्य

मैनाली सम्मानित

पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । विकास पत्रकार मञ्च (फोडेज)को दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार एक कार्यक्रमबीच पत्रकार मैनालीलाई सम्मान गरिएको हो । उनलाई बरिष्ठ पत्रकार भारतदत्त कोइरालाले दोसल्ला ओढाएका थिए ।

 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:२१ शुक्रबार

मैनाली सम्मानित