अन्य

जीवन्मुक्त लक्षण–३

मोक्ष बस्दैन आकाश न त पाताल भूतल ।
तृष्णाको नाशमा बस्छ मोक्ष हो चित्तको क्षय ।।

अनन्तमा चिन्मयमा त्यसरी सुखरूपमा ।
एकमात्र छ यो आत्मा निर्विकल्प स्वरूपमा ।।

मनको वृद्धि हो बन्ध मनः शान्ति त मोक्ष हो ।
समाधिमा बसे योगी दुःखबाट विमुक्त भो ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

 

प्रकाशित: ६ माघ २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App