अन्य

दसैं मनाउन घर जाने यात्रुका सास्ती (फाेटाे फिचर)

काठमाडाैं- दशैँ र तिहारको आगमनसँगै राजधानीबाट बाहिर जाने यात्रुहरुको चाप काठमाडौंका नाकाहरुमा देखिन थालेको छ। कंलकी, नयाँ बसपार्क, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कहरुमा बिहानैदेखि बेलुकासम्म झोला र कुम्लो–कुटुरो बोकेर घर जानेहरुको लामबद्ध बसेका देख्न सकिन्छ।

राजधानीमा रोजगारी, अध्ययनका लागि बस्दै आएकाहरु धेरैजसो अरु बेलाभन्दा दशैंमा घर जान उत्सहित देखिन्छन भने कतिपय घर जाने रहर हुँदाहुँदै पनि टिकट नपएर फर्किनु परेको बताउँछन्।

यही मौका चोपेर दशैँ खर्चको जोहो गर्न सडक व्यापारीहरु दशैँमा घर फर्कनेहरुलाई लत्ताकपडा, घडी, चश्मा, पानी र चाउचाउजस्ता खाद्यान्‍नको व्यापारमा व्यस्त छन्।

तस्बिरहरूः प्रविन काेइराला

दसैं मनाउन घर जाने यात्रुका सास्ती फाेटाे फिचर