अन्तर्राष्ट्रिय

भारतका दुई गगनचुम्बी भवन भत्काइयाे

भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुई गगनचुम्बी भवनलाई भत्काइएकाे छ। 

दुई गगनचुम्बी भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ र सडक खालि गरिएको थियो। भवन भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ।

प्रकाशित: १२ भाद्र २०७९ ०९:३८ आइतबार

भारत नयाँदिल्ली