अन्तर्राष्ट्रिय

विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ।  

हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्।  

कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार २४९ रहेको छ। कोरोनाबाट हालसम्म ११ लाख ५४ हजार ७४२ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: ९ कार्तिक २०७७ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App