अन्तर्राष्ट्रिय

युक्रेनी विमान इरानमा दुर्घटना

काडमाडौ – इरानमा  युक्रेनी विमान दुर्घटना भएको छ। इमाम खुमेनी अन्तराष्ट्रिय विमान स्थल नजिकै १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उढेकाे केही समयमानै उक्त विमान दुर्घटना भएको बताइएको छ। विमान युक्रेनकाे राजधानी किएभतर्फ उढेकाे थियाे।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: २३ पुस २०७६ ०४:३० बुधबार

युक्रेनी_विमान दुर्घटना