अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं - इन्डोनेसियाको उत्तर पूर्वी मलुकु प्रदेशमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको लोबल टाइम्सले जनाएको छ। भूकम्पबाट के कति मानविय र भौतिक क्षति भयो भन्ने विवरण भने आएको छैन।

प्रकाशित: २३ असार २०७६ ०३:३३ सोमबार

भूकम्प इन्डोनेसिया