अन्तर्राष्ट्रिय

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै निधन

इजिप्ट - इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ। बिबिसीका अनुसार एउटा मुद्दाको सिलसिलामा अदालतमा रहेकै बेला सोमबार उनको निधन भएको हो।

अदालतमै बेहोस भएर ढलेका ६७ वर्षीय मार्सीको केही बेरमै निधन भएको थयो। उनी २०१३ मा अपदस्थ गरिएका थिए।

 

प्रकाशित: ३ असार २०७६ ००:५४ मंगलबार

निधन इजिप्ट अपदस्थ_राष्ट्रपति