अन्तर्राष्ट्रिय

काबुल बम विष्फोटमा ५ पत्रकारसहित २५ जनाको मृत्यु

काबुल – अफगानिस्तानको काबुलमा भएको बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा रहेको अमेरिकी राजदूतावास नजिकै उक्त बम विष्फोट गराइएको थियो।

मृत्यु हुनेहरूमा ५ फरक – फरक सञ्चार माध्यमका पत्रकारहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित: १७ वैशाख २०७५ ०८:०१ सोमबार

काबुल बम विष्फोटमा पत्रकारसहित २५ जनाको मृत्यु