समाज २३ आश्विन २०८१ छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ।
अर्थ २३ आश्विन २०८१ २० रुपियाँको पानी सय रुपियाँमा बेचेपछि २ लाख जरिवाना तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ।
समाज २३ आश्विन २०८१ रौतहट प्रहरीलाई अपराधीको चुनौती, सडकमा रुख ढालेर यात्रुमाथि खुकुरी प्रहार रौतहटको ऐतिहासिक समनपुरलाई विर्ता हुँदै गरुडासित जोड्ने मूल कालोपत्रे सडकमै अपराधीहरुले लुटपाट गर्दै यात्रुमाथि खुकुरी प्रहार गरेका छन्।
राजनीति २३ आश्विन २०८१ संविधान कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा जोड दिएका छन्।