भ्याटिकन सिटी - इसाईहरूका धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी हिंसा रोक्न अनुराेध गरेका छन्।
ईष्टर पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्मगुरु फ्रान्सिसले सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका हुन् ।
उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गराउनका लागि वार्ता गर्न पनि आह्वान गरे।भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वायरमा पोप फ्रान्सिसले सन्देश दिदैँ यस्ताे बताएका हुन्।
प्रकाशित: १९ चैत्र २०७४ ०५:४८ सोमबार