अन्तर्राष्ट्रिय

भूकम्पमा १५ को मृत्यु

पपुवान्युगिनी  – शुक्रबार बिहान पपुवान्युगिनीमा ७.५ रेक्टरको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ। भने दर्जनौं घाइते भएका छन्।

त्यहाँकाे  राष्ट्रिय दैवी प्रकोप केन्द्रले तत्कालै भूकम्पबाट भएको क्षतिबारे अध्ययन गरिने बताएको छ। घाइतेहरूको अवस्था गम्भीर भएकोले मृत्तक संख्या बढ्न सक्ने समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। करिब ७ मिलियन मानिसहरू भूकम्पबाट प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित: १६ चैत्र २०७४ ०३:३५ शुक्रबार

भूकम्पमा १५ को मृत्यु