अन्तर्राष्ट्रिय

सिरियास्थित ईरानी दूतावास नजिकै भएको आक्रमणमा ६ जनाको मृत्यु

सिरियास्थित ईरानी दूतावास नजिकै भएको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। सिरियास्थित ईरानी दूतावासले दमिश्कमा रहेको ईरानको वाणिज्य दूतावासमाथि इजरायलले गरेको आक्रमणमा परी ६ जना मारिएको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आक्रमणमा सिनियर रिभोल्यूशनरी गार्ड्स कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रजा जहेदी पनि मारिएका छन्।

ईरान र सिरियाका विदेश मन्त्रीले आक्रमणको भत्र्सना गरेका छन्। 

प्रकाशित: २० चैत्र २०८० ०९:१६ मंगलबार

सिरिया ईरानी दूतावास आक्रमणमा परी ६ जनाको मृत्यु