ताइवान – ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।
भूकम्पका कारण ताइवानको हुआलिन शहर क्षेत्र प्रभावित भएको छ । विगत दुई वर्ष अगाडीको यही दिन अर्थाात् फेब्रुअरी ६ तारिखका दिन ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित: २४ माघ २०७४ ०५:२८ बुधबार