अन्तर्राष्ट्रिय

टोगोको राजधानी लोमेकोमा भीषण आगलागी

टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ। 

बजार नजिकैको ग्यास पसलहरूमा आगो लागेको बताइएको छ।उच्च जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार कम्तीमा पाँच घण्टा आगलागी भएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रकाशित: ७ पुस २०८० ०७:२४ शनिबार

भीषण आगलागी टोगो प्रत्यक्षदर्शी लोमेको