अन्तर्राष्ट्रिय

कंगोमा चुनावी अभियान शुरु

कंगोमा चुनावी अभियान शुरु भएको छ।कंगोमा चुनावी अभियान शुरु भएको छ।डिसेम्बर २०, २०२३ को लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको लागि अभियान आधिकारिक रूपमा आईतवारबाट प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा शुरु भएको हो। 

राष्ट्रपतिको निर्वाचनका लागि स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोग (सिइएनआई) द्वारा राष्ट्रपति फेलिक्स सिसेकेडी सहित २६ जना उम्मेदवार दर्ता भएका छन् । राष्ट्रपति फेलिक्स सिसेकेडीले आईतवार आफ्नो अभियान शुरु गर्ने निर्णय गरेका हुन। 

प्रकाशित: ४ मंसिर २०८० ०५:१६ सोमबार