अन्तर्राष्ट्रिय

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

इथियोपियाको राजधानी आदिस बाबा नजिकै रहेको फोहोरको थुप्रो भासिदा ४८ जनाएको ज्यान गएको छ। फोहोरको थुप्रो भासिंदा घटनास्थलमा कम्तीका १५० जना रहेको स्थानीयले बताएका छन्। घटनामा ज्यान गुमाउनेका धेरै बालबालिका रहेको बताइएको छ।

फोहोरको पहाड भासिदा त्यस पहाडभन्दा तल रहेको बस्ती पुरिएको जनाइएको छ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०६:१९ सोमबार

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु