अन्तर्राष्ट्रिय

आइएसको कब्जाबाट छुटेकी बालिकाको कारुणिक बयान (भिडियाे)

बगदाद– इराकको मोसुल सहरमा आइएससँग अन्तिम युद्ध गरिरहेको इराकी तथा अमेरिकी गठबन्धनको सेनाले आइएसको कब्जामा रहेकी वर्ष वर्षीया बालिकालाई छुटाएका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइएसले ती बालिकाको बुवाको भने हत्या गरेका छन्। आइएसको कब्जाबाट रिहा भएपछि बालिकाले भनिन्,‘ म सैनिकको खुट्टा ढोग्न चाहन्छु। मलाई फेरि खुला हावामा सास फेर्न पाउने विश्वास थिएन।’

भिडियाे हेर्न यहाँ जानुहाेस्

 

प्रकाशित: ९ कार्तिक २०७३ ०५:२८ मंगलबार

आइएसको कब्जाबाट छुटेकी बालिकाको कारुणिक बयान भिडियाे