स्वास्थ्य

नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो।

याे सँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन्।

प्रकाशित: १४ कार्तिक २०७९ १२:१३ सोमबार

डेंगु संक्रमण