स्वास्थ्य

चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

चीन सरकारले दिएको २० लाख सिरिन्ज आज नेपाल आइपुगेको छ। चिनियाँ दूतावासले उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ।

कोरोना भाइसको महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको समेत दूतावासले जनाएको छ।

प्रकाशित: ८ माघ २०७८ १२:२६ शनिबार