स्वास्थ्य

२७४ जनामा संक्रमण, ३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा २७४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शुक्रबार सोको संख्यामा संक्रमण भएको जनाएको हो।

सो अवधिमा २७० जना कोरोना संक्रमणमुक्त भएको र ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २ पुस २०७८ १०:१९ शुक्रबार

कोरोना संक्रमण