नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
उनकी छोरी गंगा दाहालले आमालाई मेडिसिटी अस्पताल भर्ना गरिएको जानकारी दिएकी हुन्।
सीता लामो समयदेखि बिरामी थिइन्।
प्रकाशित: १५ पुस २०७७ १०:२६ बुधबार