स्वास्थ्य

लकडाउनमा पनि सवारीको चाप ! (फोटो फिचर)

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको छ। चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो। लकडाउनको समयमा अनुमति प्राप्त सवारी साधन चल्ने भनिए पनि अहिले काठमाडौंको अवस्था हेर्दा त्यस्तो लाग्दैन। राजधानीमा अहिले सवारीको चाप देखिन्छ। सडकमा सवारीको ताँतिनै देखिन्छ। जेठ ५ गतेसम्म सरकारले लकडाउन लम्व्याएको छ।

 

कोरोना_भाइरस कोभिड_१९ लकडाउन