स्वास्थ्य

पर्यटक लिन बुद्ध एयरको विमान पोखरा जाँदै

काठमाडौं - पोखरामा रहेका ४७ जना फ्रेन्च नागरिकलाई लिन अहिले बुद्ध एयरको चार्टड विमान पोखरा जाने भएको छ। लक डाउनको समयमा अलपत्र भएका पर्यटकहरुलाई उद्धार गरी स्वदेश फर्काउने सरकारको नीति अन्र्तगत सो एयरलाइनस पोखरा जान लागेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ।

 

प्रकाशित: १३ चैत्र २०७६ ०५:५१ बिहीबार

पर्यटक पोखरा