स्वास्थ्य

लकडाउनको दोस्रो दिन काठमाडौंको अवस्था (फोटोफिचर)

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार पनि काठमाडौं सुनसान देखिएको छ। अरुबेला एकदम व्यस्त र सवारीको चाप हुने काठमाडौंका सडकहरु हिजाेदेखि सुनसान भएका छन्। सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवश्यक सवारी साधन मात्र देखिएको छ। हेर्नुहोस् लकडाउनको क्रममा केशव थोकर, बिजय राई र दिपेश श्रेष्ठले खिचेका तस्बिरहरु :

 

कोभिड–१९ कोरोना काठमाडौं_सुनसान