काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखबीच अहिले भिडियो कन्फ्रेन्स चलिरहेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबारे साझा रणनीति तय गर्न सार्क नेताहरु भिडियो कन्फ्रेन्समा आएका हुन्।
प्रकाशित: २ चैत्र २०७६ ११:३७ आइतबार