स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालका डा.भट्टाचार्य पक्राउ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन्।

प्रहरीले डा. भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ८ माघ २०८० ०६:०८ सोमबार

त्रिभुवन विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल डा.सम्बुद्ध भट्टाचार्य शैक्षिक प्रमाण पक्राउ