शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।  

त्यसका लागि आज ३:३० बजे परीक्षा बोर्डका बैठक बोलाइएको छ।

सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो।

प्रकाशित: १४ भाद्र २०७९ ०७:३२ मंगलबार

राष्ट्रिय परीक्षा बोर्ड