शिक्षा

एसईई परीक्षा तालिका सार्वजनिक

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ।  

परीक्षा तालिका अनुसार परीक्षा जेठ १३ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

हेर्नुस् परीक्षा तालिका

प्रकाशित: २६ फाल्गुन २०७७ ०४:५५ बुधबार

एसईई परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड