शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

जेठ २६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको हो।

जेठ २६ गतेदेखि सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने तालिकामा उल्लेख छ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०२:४७ बुधबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक