शिक्षा

लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश

लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको छ।

कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् सो को जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, 'लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा-११ को र कक्षा-८ को पाठ्यक्रममा समावेश भयो।'

प्रकाशित: २१ माघ २०७७ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App