शिक्षा

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो वार्षिक परीक्षाको तालिका

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिने वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।

काउन्सिलले २०८१ म लिइने परीक्षाको वार्षिक तालिका आज सार्वजनिक गरेको हो।

काउन्सिलले स्नातक तहको दर्ता प्रमाणपत्र (लाईसेन्स) र स्नातकोत्तर तहको विशेष परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। यस्तै काउन्सिलको ६९ औँ लाइसेन्स परीक्षाका लागि फारम पनि खुलाएको छ।  

सूचनासहितः

प्रकाशित: २२ चैत्र २०८० ०७:३५ बिहीबार

नेपाल मेडिकल काउन्सिल एनएमसी वार्षिक परीक्षा दर्ता प्रमाणपत्र