शिक्षा

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।  

सानोठिमी (कक्षा ११ र १२) भक्तपुर कार्यालयले आज सूचना जारी गर्दै २०८० वैशाख १४ गतेबाट हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो। समय तालिका अनुसार कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।  

यस्तो छ समय तालिका:

प्रकाशित: ६ फाल्गुन २०८० ०७:०६ आइतबार

परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ को वार्षिक परीक्षा समय तालिका वैशाख १४