शिक्षा

एसईईको परीक्षा चैत १५ गतेदेखि सञ्चालन हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि  सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबारको निर्णयअनुसार परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ तालिका

प्रकाशित: ८ माघ २०८० ०८:४४ सोमबार

एसईई