अर्थ

पल्सरको नयाँ मोडल सार्वजनिक

हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर मोटरसाइकलका नयाँ मोडल सार्वजनिक गरेको छ।कम्पनीले बजाजको पल्सर एन २५० र एन १६० बजारमा ल्याएको हो।

पावर र पर्फर्मेन्स युक्त स्पोर्टी लुक भएको मोटरबाइक रूचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ। गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नेपालमा लञ्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँ मापदण्ड खडा गरेकोमा ७० भन्दा बढी मुलुकमा बाइक विश्वव्यापी रूपमै सर्वाधिक रूचाइएको ब्राण्ड भएको दाबी गरे। उनले २ वटै बाइकले बाइकिङ क्षेत्रमै पुनः नयाँ मापदण्ड खडा गर्ने दाबी गरे।

प्रकाशित: ६ कार्तिक २०७९ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App