अर्थ

मञ्जुश्रीको कुमारीपाटीमा शाखा

मञ्जुश्री फाइनान्सले ललितपुर महानगरपालिका वडा ५ कुमारीपाटीमा आफ्नो २७ औं शाखाको उद्घाटन गरेको छ।  

फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि पूर्व राजदूत दामोदरप्रसाद गौतम र फाइनान्सको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रूपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेको हुन्।

प्रकाशित: १३ आश्विन २०७९ ०२:१७ बिहीबार

मञ्जुश्रीको कुमारीपाटीमा शाखा