अर्थ

विज्ञापन बोर्डको सदस्यमा पवन अधिकारी नियुक्त

 विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको हो।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले आइतबार अधिकारीलाई सदस्यमा नियुक्त गरिएको जानकारी दिएका छन्। थापाका अनुसार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, सहसचिव उत्तरकुमार खत्री लगायतले पत्र प्रदान गरेका थिए।

प्रकाशित: ३ आश्विन २०७९ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App