अर्थ

लिस्टन कलेजद्वारा छात्रवृत्ति अवार्ड समारोह सम्पन्न

इलिस्टन कलेजले ‘एएए छात्रवृत्ति अवार्ड समारोह २०२२’ सम्पन्न गरेको छ। कलेजले शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गरेको विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो।  

प्राज्ञिकता, उपस्थिति र आचरणलाई एकै सुत्रमा बाँध्ने उक्त छात्रवृत्ति अवार्डको उद्देश्य शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहन गर्नुरहेको कलेजले बताएको छ।

छात्रवृत्ति कार्यक्रमले छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने अद्भूत अवसर बन्न सफल भएको बताउँदै कलेजले यसको परिकल्पनाले विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएका कारण उनीहरूको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास कलेजले लिएको छ।  

प्रकाशित: ३ आश्विन २०७९ ०३:१७ सोमबार

लिस्टन कलेजद्वारा छात्रवृत्ति अवार्ड समारोह सम्पन्न