अर्थ

एभरेष्ट बैंक नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता भएको छ। नेशनल बैकले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो।

पंजाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यो बैंक स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइमा रहेको बैंकको दाबी छ। बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरू रहेको बैंकले जनएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०२:५७ आइतबार

एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट विभिन्न तालिमहरू उपलब्ध